२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लिभरपुलले जित्यो कम्युनिटी शिल्ड

910
shares

काठमाडौं ।प्रिमियर लिग विजेता म्यानचेष्टर सिटीलाई ३-१ ले हराउँदै लिभरपुलले कम्युनिटी शिल्डको उपाधि जितेको छ । नयाँ सिजनको लिग सुरु हुनुअघि दुई उपाधि दाबेदार बीचको यो खेलमा लिभरपुलले बाजी मार्दै लिगका लागि तयारी रहेको संकेत देखाएको छ ।

अघिल्लो सिजनको लिग विजेता र एफए कप विजेता बीच नयाँ सिजन अघि कम्युनिटी शिल्ड खेल हुने गर्छ । शनिवार राती भएको फाइनलमा लिभरपुललाई उपाधि दिलाउन ट्रेण्ड एलेक्सान्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन नुनेजले गोल गरे । सिटीका लागि जुलियन अल्भारेजले सान्त्वना गोल फर्काए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports