सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रत्नलाई ‘जिन्दगीले घुमायो’

559
shares

काठमाडौं ।
जोसेफ शाही ठकुरी र धर्मेन्द्र सुनारको युगल स्वर समेटिएको ‘जिन्दगीले घुमायो’ गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा रत्न डंगोलको मुख्य अभिनय देख्न सकिन्छ । जोसेफ शाही अफिसियल युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको छ । सर्वश्व गुमाएर पनि जिउने आत्मबल नगुमाएको एक्लो पात्रको कहाँनी समेटिएको गीतकोको भिडियोमा डंगोलसँगै राजिन आचार्य, रामबाबु रेग्मी र रचना गौतमको अभिनय रहेको छ । सिम भन्ज्यांगको विभिन्न स्थानमा छायाँकन गरिएको भिडियोमा गौरव गिरीको निर्देशन छ । जोसेफको नै शब्द, करणराज कार्कीको संगीत र देबेश राइको संगीत संयोजन रहेको गीतमा ध्वनी सम्पादन किशोर थापाको छ भने बसन्त कुँवरको छायाँकन रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports