२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पेनाल्टी सुटआटमा ब्राजिललाई स्तब्ध पार्दै क्रोएसिया बिश्वकप फुटवलको सेमिफाइनलमा प्रवेश

845
shares

क्रोएसिया सँग पेनाल्टी सुटआउटमा स्तब्ध हुँदै ब्राजिल कतार विश्वकपबाट बाहिरिएको छ । शुक्रबार राति कतारको एजुकेसन सिटी रंगशालामा क्रोएसिया पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो।

निर्धारित ९० मिनेटको खेल गोलरहित र त्यसपछि अतिरिक्त समयमा पनि १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

२००२ मा पछिल्लो पटक जित हासिल गरेपछि उपाधि विहीन हुँदै आएको ब्राजिल २० वर्षपछि उपाधि पुनः कब्जा गर्ने योजनामा थियो । तर पेनाल्टीमा ब्राजिल अभागी सावित भयो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports