२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको सचिवालय बैठक आज, समानुपातिक तर्फका उम्मेदवारहरुको टुंगो लगाउने

689
shares

काठमाडौं ।नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने बैठकले समानुपातिक सांसद चयन गर्नेछ । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको बताए । उनकाअनुसार बैठकमा समानुपातिक तर्फका सांसदको छनोट, निर्वाचन समीक्षा लगायतका विषयमा छलफल हुनेछ।

एमालेले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ । समानुपातिक तर्फ जितेका ३४ सिटमा समावेशी सिद्धान्तअनुसार मिल्ने गरी सांसद चयन गर्ने पार्टीको तयारी छ । निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिक तर्फको सांसदको नाम तीन दिनभित्र दलहरूलाई आग्रह गरेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports