२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पेलेको बराबरीमा पुगे नेइमार

1.07K
shares

काठमाडौंं ।कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत क्रोएसिया विरुद्धको खेलमा गोल गर्दै नेइमारले ब्राजिल राष्ट्रिय टिम बाट पेलेको कीर्तिमान बराबर गरेका छन् ।

एजुकेसन सिटी रंगशालामा जारी खेलमा निर्धारित समय गोल रहित बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा गोल गर्दै नेइमारले पेलेको ७७ अन्तर्राष्ट्रिय गाेलकाे कीर्तिमान बराबर गरेका हुन् । उनले पेलेले ९२ खेल खेल्दै बनाएको ब्राजिलका लागि सर्वाधिक गोल कर्ताको कीर्तिमान १२४ खेलमा बराबरी गरे ।

अतिरिक्त समयमा नेइमारले गरेको गोलमा जारी खेलमा ब्राजिलले अग्रता लिएको छ । जारि खेलको विजेताले सेमिफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स बीचको विजेता सँग खेल्नेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports