२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसले टुंगो लगायो ३२ जना समानुपातिकका सांसदको नाम

702
shares

काठमाडौं ।नेपाली कांग्रेसले समानुपातिक बाट बनाउन लागेको ३२ जनाको नाम सार्वजनिक भएको छ । कांग्रेस बाट समानुपातिक सांसद बन्नेहरूको तल उल्लेखित नाममाथि कार्य सम्पादन समिति बैठकमा छलफल भए पनि निर्णय भने गरिनसकेको बताइएको छ ।

स्रोतका अनुसार निर्णय गर्न नसकेपछि केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठक सकिएको छ । यद्यपि, सार्वजनिक नामलाई नै अन्तिम रूप दिने तयारी भइरहेको स्रोतको भनाइ छ ।

प्रत्यक्षमा ५७ सीट जितेको कांग्रेसले समानुपातिक तर्फ ३२ सिट पाएको छ । निर्णय अगावै बाहिरिएको सूची यस्तो छ–

आदिवासी जनजाति तर्फ

१ सरस्वती बजिमय
२ लिलादेवी बोखिम
३ सिता कुमारी राना
४ सुशीला थिङ
५ सपना राजभण्डारी
६ माया राई
७ कुसुम थापामगर
८ मनोरमा सेरचन

खस आर्य तर्फ

९ अम्बिका बस्नेत
१० सरिता प्रसाईं
११ आरजु राणा देउवा
१२ ईश्वरी न्यौपाने
१३ प्रतिमा गौतम
१४ मञ्जु खाँण
१५ रमा कोइराला पौडेल
१६ कान्तिका सेजुवाल
१७ मैना रावल कार्की

मधेसी तर्फ

१८ नागिना यादव
१९ मुक्ता कुमारी यादव
२० चन्दा चौधरी
२१ संगिता मण्डल
२२ निनुकुमारी कर्ण

दलित तर्फ

२३ शान्ति विक
२४ रुपा विक
२५ सीता मिजार
२६ आशा विक

थारु तर्फ

२७ कल्पना चौधरी
२८ विना कुमारी थनेत

मुस्लिम तर्फ बाट

२९ जावेदा खातुन् जागा

तीन जना पुरुष

३० जीवन परियार
३१ विमलेन्द्र निधि
३२ प्रकाशशरण महत

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports