२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेले २२ महिला र १२ पुरुषलाई समानुपातितर्फबाद सासद बनाउने गर्यो निणॅय को-को परे नाम सहित

1.72K
shares

नेकपा एमालेको आज बसेको बैठकले प्रतिनिधिसभा तर्फको ३४ समानुपातिक सांसदहरुको टुंगो लगाएको छ । शनिबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले १२ पुरुष र २२ महिला सहित ३४ जना बन्दसूचीमा रहेका उम्मेदवारलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने निर्णय गरेको बैठकपछि प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।
यी हुन एमालेले निर्वाचन आयोगमा सिफारिस गरेका ३४ सांसदहरु :

आदिवासी–जनजाति कोटा तर्फ १४ जना :

देवीप्रसाद भट्टचन
हेमराज राई
कालुराम राई
नैनकला थापा मगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
इश्वरी घर्ती
रणकुमारी बलम्पाकीमगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा

खस आर्य पुरुष तर्फ ३ जना :
रघुजी पन्त
एकनाथ ढकाल
दयालबहादुर शाही

महिला कोटा तर्फ ८ जना :

मेनुकाकुमारी पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
बिजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दीपा शर्मा
सुनिता बराल

थारु कोटा तर्फ २ जना :
आश्माकुमारी चौधरी
शान्ति चौधरी

दलित कोटा तर्फ ५ जना :

ईश्वरबहादुर रिजाल
प्रभू हजारा पाशवान
चन्द्रबहादुर विश्वकर्मा
रुक्मिनी राना बराइली
हर्कमाया विश्वकर्मा

मधेशी कोटामा ५ जना :
गंगाप्रसाद यादव
अमृत राजवंशी
विना देवी
अमृतादेवी अग्रहरी
प्रतिक्षा तिवारी मुखिया

मुस्लिम कोटा तर्फ :
सराज अहमद फारुकी

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports