२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यि हुन राप्रपाका २४ सघिय र प्रदेशसभाका समानुपातिक सांसद

767
shares

राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभा तर्फका २४ समानुपातिक सांसदको नाम टुंगो लगाएर निर्वाचन आयोगमा सिफारिस गरेको छ । जसअनुसार प्रतिनिधिसभामा पशुपति शम्शेर राणा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बिना लामा, बिना जैसवाल र अनिसा नेपालीको नाम सिफारिस भएको छ ।

यसैगरी प्रदेशतसभा तर्फ प्रदेश नम्बर १ मा प्रपेमराज थाम्सुहाङ, निम्सरी राजवंशी, अम्बर बहादुर विष्ट र गोपाल बहादुर विश्वकर्माको नाम सिफारिस भएको छ । यसैगरी मधेस प्रदेशमा कञ्चन बिच्छाको नाम सिफारिस हुँदा बागमती प्रदेशमा भुवन पाठक, कुमारी तामाङ, आशा लामा, धनेश्वरी प्रजापति, मोनिका श्रेष्ठ र लक्ष्मी घिमिरे सिफारिस भएका छन् ।

यसैगरी गण्डकी प्रदेशमा पञ्चराम गुरुङ र विन्दु पहाडी, लुम्बिनी प्रदेशमा मेनुका खाँण र मिना श्रेष्ठ सिफारिस हुँदा कर्णाली प्रदेशमा सन्तोषी शाही र सुदूरपश्चिम प्रदेशमा खेमादेवी विष्टको नाम सिफारिस भएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports