विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ट्याटु हान्ने नाममा मानिसको स्वास्थ्य अवस्थामा समस्या

1.11K
shares

 

काठमाडौँ । नेपाल यस्तो राष्ट्र हो, जहाँ बेतिथि नै बेतिथि छ । उपत्यकामा यस्ता विकृतिहरु त पाइलापिच्छे भेटिन्छन् भने गाँउगाँउमा पनि भेटिन थालेको छ । बेतिथि फैलाउनुको प्रमुख कारण भनेको देखासिकी पनि हो । नेपाली समाजले नरुचाउने बेतिथिहरु समाजबाटै विकास भइरहेको छ ।

अरुको देखासिकीको कारणले गर्दा नै हाम्रो समाज अगाडी बढ्न नसकेको अवस्था रहेको छ । अहिले बच्चादेखिनै मानिसहरु आफ्नो शरिरमा जस्तो ठाउमा पनि ट्याटु हान्न लागेका छन् त्यसकारण उनीहरुलाई थाहा हुन्न कि कस्तो ठाउमा चाहि ट्याटु हान्दा स्वास्थ्यमा असर पर्दैन भनेर । तर यस्तो ध्यान सरकार कहाँ पनि पुगोस् कि यस्तो कार्य गर्न निषेध गर्नुपर्दछ ।

हाम्रो समाजले मन नपराउने छोटाछोटा पहिरनहरुलाई अहिले फेसनको नाम दिइएको छ । गीतसंगीतको नाममा विकृति मात्र फैलिएको छ । सुन्नै पनि लाज लाग्ने गीतहरु बजारमा आएका छन् । गीतसंगीत त मानिसलाई आनन्द दिनको लागि सुनिन्छ । तर यहाँ गितसंगितले गर्दा अहिले को समाजमा विभिन्न घटनासमेत भईरहेको पाइन्छ ।

समाज र राष्ट्रलाई नै चेतना फैलाउने गीत अहिले बजारमा निस्किन छाडिसकेको छ । भावनात्मक संगीत जसले मानिसमा मनलाई शान्त पार्छ यस्ता संगीतहरु शुन्य बराबर छन् । परिवारसंगै बसेर गीत सुन्न सक्ने खालका अहिले कमै मात्र बनेका होलान् । समयले मानिसलाई कहाँबाट कहाँ पु¥याईसकेको छ । आधुनिक युगसंगै हाम्रो सोचमा पनि परिवर्तन आएको छ । तर आफ्नो संस्कृतिलाई नै बिर्सेर जथाभावी गरेर हिड्न मिल्नु चाहि उचित होईन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports