सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओलीको सरकार ढाल्ने कुरा

494
shares

 

काठमाडौंं । पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीेले सरकार ढाल्नै पर्ने भयो भनेर राजनीतिमा तरङ्ग उत्पन्न गराएका छन् ।

सरकारलाई पूर्णाकार दिन ८८ दिन लगाएका प्रेम शेरबहादुर देउवाको सय दिने कार्यकाल पुगेको अवसरमा बुधवार पूर्व प्रम ओलीको मूल्याङ्कन थियो– कहाँ छ सरकार ? सरकार छ भने यो सरकार ढालिदिनुपर्छ ।

ओली निरङ्कूश भए भनेर अदालतको परमादेशबाट बनेको सरकारले संविधानबाट होइन, अध्यादेशबाट पार्टी फुटाउने र सरकार चलाउने गर्न थालेपछि कानुनविदहरुसमेत वाक्क भइसकेका छन् ।

जो हिजो ओली सरकार फाल्नुपर्छ भनेर लागेका थिए, तिनको नूरसमेत गिरेको छ । ती सबै अब यस्तो अध्यादेश सरकार राखिराख्न नहुने निर्णयमा पुग्न थालेका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports