सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल रेडक्रस सोसाईटीको महाधिवेशनका क्रममा दुईपक्षको विवाद

572
shares

काठमाडौं – नेपाल रेडक्रस सोसाईटीका महाधिवेशनका क्रममा दुईपक्षबीच विवाद भएको छ । काठमाडौंको बबरमहलस्थीत कार्की ब्याङ्केटमा आयोजित विशेष महाधिवेशनमा दुईपक्षबीच विवाद भएपछि महाधिवेशन नै स्थगीत भएको छ ।

१६ जिल्लाको कार्यसमिति विघटन गरेपछि असन्तुष्ट रहेका समूहले बिरोध जनाएका थिए । विवादका क्रममा तोडफोड हुन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा केहिलाई प्रहरीले पक्राउ गरेको छ ।

रेडक्रस सोसाईटी काठमाडौं अन्तर्गत गणबहाल उपशाखाका सभापति अमृतराज मानन्धरले रेडक्रसभित्र राजनीति हावी भएका कारण नै विवाद देखिएको बताए । सात प्रदेशमा प्रदेश कार्यालय, ७७ जिल्ला शाखा कार्यालय, स्थानीय तहमा १,५५४ उपशाखा कार्यालयहरु र ६,५३८ जुनियर तथा युवा सर्कलहरूको सांगठनिक स्वरूपबाट रेडक्रस क्रियाशील छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports