सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय परिचयपत्र लिन किन सकस

507
shares

काठमाडौं । पासपोर्ट पाउनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नु अघि नै सोच्नुपथ्र्यो कि परिचयपत्र सहज रुपमा वितरण कसरी गर्ने भनेर ? राजधानीमा दिनको १ सय २५ जनालाई परिचयपत्र दिने भनिएको छ, लाइनमा हुन्छन्, ४५ सय । यिनले परिचयपत्र लिन कति दिन लाइन बसेपछि पाउने ?
उपचारका लागि विदेश जानु छ, रोजागारीका लागि जानु छ, आफन्त भेट्न जानुछ, अन्य जरुरी कामले विदेश जानु छ तर पासपोर्ट पाउन पहिले राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।

यसकारण सेवाग्राहीहरु रातभरि सडकमा सुतेर लाइन बस्छन्, तिनले समेत टोकन पाउँदैनन्, बल्ल बल्ल टोकन पायो, परिचय पत्र पाउन अर्को युद्ध जित्नुपर्छ भीडभाडको । जिल्ला प्रशासन कार्यालयले के जात्रा देखाएको यो ? सरकारले घरमै पु¥याइदिनुपर्ने परिचयपत्र लिन पनि महाभारत ? यो त जनतामाथि गरेको अन्यायमात्र होइन, संसारकै सामु असक्षम सरकारको नजारा हो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports