विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मेनपावरको बास्तविक धन्दा

507
shares

काठमाडौँ । आफ्नो देशमा कुनै सम्भावना नदेखेपछि रोजगारको लागि विदेश प्रतिआकर्षित बनेको ब्यरोजगार युवाजमातलाई बिभिन्न देशमा पठाइदिन्छु भन्दै मोटो रकम कुम्लाउने देखि चाहेको देशमा पठाउने आश्वासन दिंदै शारिरीक शोषणसम्म हुने गरेको कथा वस्तु समेटिएको सर्टमुभि ‘मेनपावर’ ओएसआर डिजिटमको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।

मार्मिक र चेतनामुक ‘मेनपावर’ माअहिलेकीचर्चित मोडल साक्षीलम्साल र शुसिल पोखरेलको मुख्य भुमिका रहेको छ भने साथमाबीरेन्द्र प्रेमसी, रमेश मोन्रे, पुष्पाअवस्थी, सुजन पोखरेल, राजकमल खरेल, रोशनीश्याङ्गे लगायतका कलाकारको अभिनय रहेको छ । यसका निर्देशक उत्तम सञ्जेल हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports