kumari
stcnepal

टोखा मेयर कप खुल्ला व्याडमिन्टन प्रतियोगिता-२०७८ मा नेपाली सेनाका खेलाडीहरु विजयी

 

काठमाण्डौं  ।टोखा फिटनेश एण्ड रिक्रियशन सेन्टर प्रा।लि। को आयोजनामा मिति २०७८/०९/२१ गतेदेखि ऐ २४ गतेसम्म काठमाण्डौं जिल्लास्थित टोखामा संचालन भएको टोखा मेयर कप खुल्ला व्याडमिन्टन प्रतियोगिता-२०७८” मा नेपाली सेना त्रिभुवन आर्मी क्लबका खेलाडीहरुले स्वर्ण पदक-२ र कास्य पदक-२ गरी जम्मा ४ पदकहरु प्राप्त गर्न सफल भएको व्यहोरा जानकारी गराईन्छ ।

उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका खेलाडीहरुले देहाय बमोजिम नतिजा हासिल गरेको व्यहोरा समेत जानकारी गराइन्छ ।
सि.नं. विधा खेलाडीको नामथर नतिजा कैफियत

 

सि.नं. विधा खेलाडीको नामथर नतिजा कैफियत
१. Men’s Double सुरज महर्जन प्रथम
२. पविन लिङ्गथाप
३. U-19 Boys डेभिड थापा मगर प्रथम
४. U-19 Boys आयुशमान नगाले तृतीय
५. बिवेक चौधरी तृतीय

 

footer