नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधिसभाको बैठक बस्नमा ढिलाइ

715
shares

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्नमा ढिलाइ भएको छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन ।

सभामुख देवराज घिमिरेको सचिवालयले दिएको जानकारी अनुसार सभामुख सहित ५ दलका प्रमुख सचेतकहरू छलफलमा छन् । उक्त छलफल सकिएपश्चात् प्रतिनिधिसभा बैठक सुरु हुनेछ ।‘विधायन सम्बन्धमा बनेको विधेयकमाथि देखिएको समस्यालाई कुन माध्यमबाट समाधान गर्ने भनेर छलफल बसेको हो र बल्ल सकियो‚’ सचिवालयले भन्यो‚ ‘केही बेरमा बैठक सुरु हुन्छ ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports