तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीमा इन्जिनियर भट्टराई

494
shares

काठमाडौँ । नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी इन्जिनियर सुशील भट्टराईले पाएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हिजो (बुधबार )इन्जिनियर भट्टराईलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको हो । मन्त्रालयले निगमको प्रमुख कार्यकारी निर्देशकको नियुक्त नहुँदासम्मका लागि भट्टराईलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको हो ।

यसअघिका निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल आफ्नो कार्यकाल पूरा गरि गत पुस २३ गते विदा भएका छन् । पौडेलको कार्यकाल सकिएसँगै अहिले निगमको उक्त पद रिक्त छ । हालका निगमका वरिष्ठ नायव कार्यकारी निर्देशक समेत रहेका भट्टराईलाई दैनिक कामकाजको सहजताका लागि मन्त्रालयले निमित्तको जिम्मेवारी दिइएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports