सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दै

663
shares

काठमाडौँ । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दैछ । आगामी फागुन २१ गते सरकारले तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सक्रिय रूपमा भाग लिन आह्वान गर्दै राजनीतिक दलहरूसँग छलफल गर्न लागेको हो ।

छलफलका लागि बिहान साढे ११ बजे दलहरूलाई आयोगको कार्यालयमा बोलाइएको छ ।तर नेकपा एमाले सहितका नेपाली कांग्रेसले संसद्को पुनः स्थापना गर्नुपर्ने माग गरेका छन् । नेकपा एमालेले सचिवालय बैठकबाटै निर्णय गरिसकेको छ भने कांग्रेस केन्द्रीय समितिबाट पार्टीको धारणा स्पष्ट गर्नेछ ।

कांग्रेस सरकारले वातावरण बनाएको खण्डमा निर्वाचनमा सहभागी हुने बताइरहँदा एमाले पनि संसद् विघटन असंवैधानिक भएकाले पुनःस्थापनाका लागि अदालत जाने तयारीमा छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports