नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं उपत्यकाका आज विभिन्न ठाउँमा केही समय विद्युत आपूर्ति बन्द

1.05K
shares

काठमाडौं । काठमाडौं उपत्यकाका आज विभिन्न ठाउँमा केही समय विद्युत आपूर्ति बन्द गरिएको छ ।

स्युटाचार टेकु १३२ केभी लाइनको बुसबार कनेक्सन गर्न बिहान ७ बजेदेखि १० बजेसम्मका लागि विद्युत आपूर्ति बन्द गरिएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार रत्नपार्क, कुलेश्वर र पुल्चोक वितरण केन्द्रअन्तरगत कालीमाटी, क्षेत्रपाटी, भीमसेनस्थान, मिन्ट, त्रिपुरेश्वर, थापाथली, टेकु, न्युरोड, भोटेबहाल, खिचापोखरी, चमती, ताहचल, कुलेश्वर, पुल्चोक, बागमती, भैसेपाटी, रिङरोड र सानेपा फिडरको लाइनमा आपूर्ति बन्द गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports