२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यी २५ जिल्लामा सवारी साधन संञ्चालनमा पूर्ण रोक

312
shares

काठमाडौं । सडक विभागले आज २५ जिल्लामा सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द गरिएको बताएको छ । भारी वर्षाको कारण २५ जिल्लामा सडक पूर्ण रूपमा बन्द गरिएको विभागले जनाएको छ ।

हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, बाजुरा, कालिकोट, डोटी, अछाम, सुर्खेत, सल्यान, बाँके, बर्दियालगायत जिल्लामा पूर्ण रूपमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।२७ जिल्लामा रातको समयमा सवारी आवागमन नहुने सडक विभाग बताएको छ । रातमा सवारी नचल्ने जिल्लाहरूमा दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, धादिङलगायतका छन् ।

बाँकी २५ जिल्लामा सतर्क रहन सडक विभागले आग्रह गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports