२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको चुनाव केन्द्रीत मोबाइल एप सार्वजनिक

923
shares

काठमाडौँ । नेकपा एमालेले चुनाव केन्द्रीत मोबाइल एप सार्वजनिक गरेको छ। कार्की बैङ्क्वेटमा जारी केन्द्रीय कमिटीको बैठकमा सो एप सार्वजनिक गरिएको हो।

विधान महाधिवेशनकै बेला ल्याइएको ‘सीपीएन यूएमएल’ एपलाई अहिले चुनावका लागि प्रयोग गरिने भएको हो।

केन्द्रीय कमिटीको बैठकमा पार्टीका नेताहरुलाई सो एपबारे प्रशिक्षण दिइएको थियो। जसमा प्रविधिविज्ञले नेताहरुलाई एपको प्रयोग गर्न सिकाएको बताइएको छ।

सो एपमा एमालेका दस्तावेज, पार्टी सदस्यतासम्बन्धि विवरण, विभिन्न सूचना तथा जानकारीहरु र सरकारमा हुँदा एमालेले गरेका कामहरु समेत राखिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports