विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संघीय सांसद गुप्ता सहित प्रदेश सांसद श्रीवास्तव लगायतलाई एमालेमा प्रवेश गराउन अध्यक्ष ओली कपिलबस्तु जादै

637
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सोमबार कपिलवस्तु जाँदै छन् ।

प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्ता र प्रदेश सांसद धर्मबहादुर श्रीवास्तव सहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई पार्टीमा भित्र्याउन उनी कपिलवस्तु जान लागेका हुन् ।

एमाले लुम्बिनी प्रदेश कमिटीले दिएको जानकारी अनुसार संघीय सांसद गुप्ता सहित सत्ता गठबन्धनका केन्द्र, प्रदेश र जिल्लाका नेता सहित विभिन्न व्यक्तिहरुलाई पार्टी प्रवेश गराउन अध्यक्ष ओली कपिलवस्तु जान लागेका हुन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports