सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उप्रेतीको ‘सुनको चुरा’

572
shares

 

काठमाडौ
हिन्दु नारीहरुको महान पर्व तिज नजिकिँदै जाँदा गायक, गायिकाहरु तीज गीत सार्वजनिक गर्न आतुर देखिएका छन् । आफ्नो मनको पीडा गीतमार्फत पोख्ने र मायाप्रेमको कुराहरु पनि तिज गीतमार्फत पोखिरहेका छन् । तिजकै अवसर पारेर गायक बिर्ख बिश्वकर्मा, गायिका सरस्वती उप्रेतीको मिठो स्वर समेटिएको ‘सुनको चुरा’ बोलको तीज गीत शनिबार सार्वजनिक भएको छ ।

डम्बर बिश्वकर्माको शब्द, सम्झना बिसिको लय रहेको गीतको भिडियो अशोक सुनारले निर्देशन गरेका हुन् भने सुनिता गजमेरको कोरियोग्राफी रहेको छ । भिडियोमा शीतल केसी, राज गजमेर, अञ्जली अधिकारी, सोनी लगुन आदिको अभिनय रहेको छ । आक्स क्रियशन मिडिया एण्ड मुभिज प्रालिको प्रस्तुती रहेको तीज गीत ‘सुनको चुरा’ ओएसआर डिजिटल प्रालिको युट्युव च्यानल मार्फत सर्वजनिक भएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports