kumari
stcnepal

प्रहरी तालिवानलाई किन सुनेर बस्छ

 

काठमाडौं । सामाजिक सञ्जालमा मातृसमूहमाथि सुन्नै नसकिने खालका निकृष्ठ पोष्टहरु आइरहेका छन् । एमसीसी भित्र्याउने कम्युनिष्टहरुले कांग्रेसको सरकार उभ्याए । यो किसानले बारीमा बुख्याँचा उभ्याएजस्तो उभ्याएको त होइन होला ? फेरि किन यति निर्लज्ज अभिव्यक्तिहरु सामाजिक सञ्जालमा आइरहेका छन् ?सरकार छ भने कता छ ? सुरक्षा निकाय छ भने के गरिरहेको छ ?अहिले अपराधिक मानसिकता मात्र आएको छ, कारवाही गरिएन भने तालिवानी आतङ्क नभित्रिएला भन्न सकिन्न ?५ दलीय मोर्चाले खडा गरेको सरकारले आँखा, मुख, कान थुनेर पञ्चखत माफी दिन थालेकै हो त ?

footer