विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

१० सहसचिवको सरुवा, यातायात ब्यबस्था बिभाग र सूचना बिभागका डिजी पनि परे सरूवामा, को कहाँ ?

611
shares

काठमाडौं ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० सहसचिवको सरुवा गरेको छ । सरुवा अनुसार मन्त्रालयमा कार्यरत बसन्त अधिकारीलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएको छ । त्यहाँ कार्यालय लोकनाथ पौडेलको मन्त्रालयमा सरुवा गरिएको छ ।

यातायात व्यवस्थापन विभागका महानिर्देशक सुरेश राउतलाई तीन महिनामै हटाइएको छ । उनको श्रम मन्त्रालयमा सरुवा भएको छ । विभागमा टोकराज पाण्डे जाने सम्भावना छ । उनको पर्यटन बाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । सञ्चारका गोगनकुमार हमालको गृह मन्त्रालयमा सरुवा भएको छ । सिडिओमा पठाउनेगरी उनको सरुवा भएको बताइन्छ । काठमाडौं, ललितपुर लगायतका जिल्लाका सिडिआको सरुवाको तयारी भइरहेको छ । स्किम श्रेष्ठलाई संघीय मन्त्रालय, रोशनी श्रेष्ठलाई गृह म्न्त्रालय, शम्भु कार्कीलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports