kumari
stcnepal

मनोज गजुरेलले गरे

 

काठमाडौँ – चर्चित हाँस्यकलाकार मनोज गजुरेलले विवाह गरेका छन् । सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरेर विवाहबारे जानकारी दिएका हुन् । उनले नेपाल सरकारको न्यायसेवाकी अधिकृत मञ्जु पोख्रेलसँग विवाह गरेका हुन् ।

footer