गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

‘अब जेहोला होला’को छायांकन शुरु

689
shares

काठमाडौं । हाँस्य टेलिसिरियल ‘अब जे होलाहोला’को दोस्रो सिरिजको छायांकन धमाधम भैरहेको छ । ब्राण्ड यू पिक्चर्सका लागि तारकेश्वर कला प्रतिष्ठानको प्रस्तुतिमालेखन निर्देशक उत्तम केसी(नेपाल), सम्पादन प्रेम शर्मा पौडेल, श्रृखला निर्देशक उत्सव केसीको रहेको छ भने ज्ञान कुमार कट्टेलले छायाङ्कन गरिरहेका छन् । ‘अब जे होलाहोला’मा लक्ष्मण बिक्रम वस्नेत, गीता नेपाल, मुकुन्द मैनाली, श्यामकुमार मिश्र, उत्सव केसी, शोभा भण्डारी, सुस्मिता श्रेष्ठ, सन्देश राउत, गगन बास्तोला, बिजय तिमिल्सेना, किरण केसी, संगीता श्रेष्ठ, नविना थापाका साथमा उत्तम केसी नेपालको अभिनय रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports