linktrix Long Ad
Salt Trading Long Ad

चर्चित ललिता निवास जग्गा प्रकरणमा मुछिएका तीन सय जनाभन्दा बढीलाई पक्राउ गर्न अदालतको अनुमति

1.16K
shares

 

काठमाडौं । बालुवाटारको चर्चित ललिता निवास जग्गा प्रकरणमा मुछिएका तीन सय जनाभन्दा बढीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता श्यामकुमार महतोले सो प्रकरणमा दोषी पाइएकाहरूलाई पक्राउ गर्न अनुमति पाएको बताउदै ‘धेरैजना भएकाले एकैपटक पक्राउ गर्न असम्भव हुने भएकाले जग्गा प्रकरणमा मुछिएकाहरूलाई क्रमश पक्राउ गर्दै जाने बताएका छन् ।

अदालतबाट अनुमतिपाइसकेकाले अब सो प्रकरणमा मुछिएकाहरुलाई प्रक्राउ गर्न प्हरीलाई वाटो खुलेको छ ।ललिता निवास प्रकरणमा दोषी पाइएकालाई किर्तेमा मुद्दा चलाउन प्रक्रिया अघि बढाइसकिएको बताइसकेको छ ।बालुवाटार जग्गा प्रकरणका पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता विजय गच्छदार, अख्तियारका पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यात, पूर्वसचिव नारायण गोपाल मलेगोलगायत अन्य केही उच्च तहका पदाधिकारी र केही भूमाफिया समेत मुछिएका छन्

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports