तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकाबाट ‘यो जीवन मिठो’

455
shares

काठमाडौं । अमेरिकामा रहेर पनि आफ्नो कर्ममा निरन्तर खटिरहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो जीवन मिठो’ सार्वजनिक भएको छ । भिडियोमा संयुक्त राज्य अमेरिकाको केन्टकी राज्यले क्सिन्टन शहर वरपरको सुन्दर दृश्य कैद गरिएको छ ।

सुदन डोटेलको शब्द, कृष्ण काफ्ले र रिता केसीको स्वर रहेको गीतमा सरोज प्याकुरेलको संगीत र मनोहर सुनामको संगीत संयोजन रहेको छ । भिडियोमा भुवन लोहनी र अञ्जली दियालीको अभिनय रहेकोछ । दुबै कलाकार नयाँ भए पनि निर्देशक दाहालले उनीहरुलाई परिपक्ककलाकार जस्तै प्रस्तुत गरेका छन् ।

अक्की शर्माले खिचेको यो गीतको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । भिडियोलाई सम्राट क्रियशन युट्युव च्यानल मार्फत रिलिज गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports