गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मनाङमा साढे ५ हजार हुँदा काठमाडौंको जनसंख्या २० लाख पुग्यो

559
shares

केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गरेको छ। यसअनुसार सबैभन्दा बढी जनसंख्या काठमाडौंमा रहेको  छ भने सबैभन्दा कम मनाङमा छ।

काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५३२ हुँदा मनाङको भने ५ हजार ६४५ रहेको विभागले बताएको छ ।

यस्तै सर्वाधिक जनसंख्या रहेका ५ जिल्लामा काठमाडौं, मोरङ, रुपन्देही, झापा र सुनसरी रहेका छन् साथै सर्वाधिक कम जनसंख्या हुने ५ जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला  छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports