सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

468
shares

नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बोलाइएको छ । केन्द्रीय पार्टी कार्यालयका अनुसार दिउँसो १ बजेका लागि भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा आज बैठक बस्न लागेको हो ।

बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा छलफल हुने एमालेले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports