सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एकीकृत समाजवादीले विराटनगरमा एक कार्यक्रम गरी होली पर्व मनाउदै

494
shares

 

विराटनगर । तराईमा आज खेलिने होलीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले विराटनगरमा एक कार्यक्रम गरेको छ ।
विराटनगर महानगर कमिटीले होली मिलन कार्यक्रम गरेको हो ।

 

विष्णुमाया पुस्तकालयमा आयोजना गरिएको होली मिलन कार्यक्रममा सो पार्टीका विभिन्न कमिटीका नेता तथा कार्यकर्ता एवं प्रदेश नं। १ सरकारका मन्त्रीहरू, जनप्रतिनिधिहरूको सहभागिता थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports