२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सांसद गुप्ता सहित दश हजार भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश

754
shares

 

कपिलवस्तु । कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरी १० हजार बढी नेता(कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।आज सोमबार कपिलवस्तुमा भएको बृहत पार्टी प्रवेश कार्यक्रममा संघीय सांसद बृजेशकुमार गुप्ता, प्रदेश सांसद धर्मबहादुर लाल श्रीवास्तव, कपिलवस्तु नगपालिका वडा नम्बर १, वडा अध्यक्ष सुदीप पौडेल, वडा नम्बर ४ का वडा अध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडा अध्यक्ष ओमप्रकाश पाण्डेय, बुद्धभूमि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्वउपमेयर वासुदेव कसौधन, कृष्णनगरका युवा नेता कुनालप्रताप साह, राप्रपाका नेता खेमराज लगायतका १० हजार बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

समारोहमा सांसद गुप्ताको नेतृत्वमा ७ हजार र कुनालप्रताप साहको नेतृत्वमा ३ हजार नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports