आवश्यकतामा आधारमा चुनावी गठबन्धन गर्नु पर्छ : विश्वप्रकाश शर्मा
वि.सं.२०७८ चैत १४ सोमवार १७:१०
shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आवश्यकतामा आधारमा चुनावी गठबन्धन गर्नु पर्ने बताएका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठकमा शर्माले कुनै ठाउँमा नेपाली कांग्रेस त कुनै ठाउँमा माओवादी केन्द्र अघि रहेको भन्दै आवश्यकता हेरेर गठबन्धन गर्नु पर्ने बताए । उनले भने, ‘मतभार हेरेर त्यहाँको अवस्था अनुसार तालमेल गर्नु पर्छ ।’







































