linktrix Long Ad
Salt Trading Long Ad

राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य

819
shares

काठमाडौं ।
सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्नका लागि मन्त्रिपरिषदले राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले बताए । संसद अधिवेशन अन्त्य र आह्वान मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ ।

विजनेश विहिन अवस्थामा संसदलाई राखिएको थियो । ओली सरकारले संसद नचलेको वेला केही महत्वपूर्ण अध्यादेश ल्याएको भएपनि ति अध्यादेशहरुलाई शेरवहादुर देउवा सरकारले संसदमा प्रस्तुत नै नगरी ओली सरकारले ल्याएका अध्यादेशलाई अलपत्र अवस्थामा राखेको बेला सरकारले संसदको अधिवेशन नै अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports