२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लामो दूरीमा चल्ने बसमा २ जना चालक नराख्ने माथी प्रहरीले थाल्यो कारबाही गर्न

793
shares

लामोदुरीका बसमा २ जना चालक नराख्ने ४१ वटा सवारी साधन माथि ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौँको नागढुंङगा नाकामा एप मार्फत चेकिङ गर्दा दुई जना चालक फेरबदल भएको नपाइएपछि कारबाही गरिएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार “TRAFFIC COMMUNICATION APPLICATION” मा शुरुको गन्तव्यमै सवारी चालकको फोटो, सवारी चालक अनुमति पत्रको नम्बर र सवारी साधनको नम्बर अपलोड गरेपछि नागढुंगा नाकासहित सातै प्रदेशका १५ (पन्ध्र) स्थानमा रहेको चेक प्वाइन्टमा डाटा सर्कुलर हुन्छ ।

जसका आधारमा चालक फेरबदल भए-नभएको एकिन गर्ने गरिन्छ । २०७५ माघ २८ गते बाट शुरु भएको यो चेकिङ केही समय, संचालन पछि कोभिड लगायत अन्य विविध कारणले रोकिएकोमा पुन: असोज ३१ गतेबाट शुरुवात गरिएको हो । जसपश्चात २ महिनाको अवधिमा ४१ वटा सवारी साधनका चालक कारवाहीमा परेका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports