सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्वराजा नै ठीक

494
shares

काठमाडौं । पूर्वराजाले राजतन्त्रविहीन प्रजातन्त्र नेपालजस्तो मुलुकमा चल्न नसक्ने बताएपछि पार्टीका विवेकशील नेताहरु पूर्व राजाले सही भनेको ठहर गर्न थालेका छन् । खासगरी नेपाली कांग्रेसभित्रै एउटा राजसंस्था फालेर प्रजातन्त्रमा दलका राजाहरुसँग लडिरहनु पर्ने भयो भन्ने आवाज उठेको छ ।

यस्तै आवाज माओवादी, मधेशवादीदेखि नेकपा लोकतान्त्रिकसम्म घन्किएको सुनिन्छ । नेपाली कांग्रेसका नेता धनराज गुरुङले त सिधै भनेका छन्– ‘राजसंस्था बिनाको प्रजातन्त्र सान्दर्भिक हुँदैन, –पूर्ब राजा ज्ञानेन्द्र ! भन्ने बिषयलाई जोड्दै आज राजसंस्था बिनाको प्रजातन्त्रमा ‘दले’ राजाहरुका बिरुद्ध लडिरहेका छौं ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports