२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कोरोना बढेपछि सरकारले कलेज तथा ट्युसन सेन्टरहरु माघ १५ गतेसम्म बन्द

923
shares

काठमाडौं । कोरोना भाइरस संक्रमण बढेपछि सरकारले कलेज तथा ट्युसन सेन्टरहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पछिल्लो समय बढ्दै गएपछि सरकारले जारी गरेको नियन्त्रणसम्बन्धी आदेशमा माघ १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्ने उल्लेख रहेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports