तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कोरोना खोपमा घोटालाको गरेको भन्दै स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

468
shares

स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध कोरोना खोपमा घोटाला गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

एमाले निकट युवा संघले स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध उजुरी दर्ता गरेको हो ।खतिवडा स्वास्थ्यमन्त्री भएपछि कोरोनाविरुद्धको २४ लाख खोप गायब भएको भन्दै अख्तियारमा उजुरी दर्ता गरेको युवा संघका संयोजक किरण पौडेलले जानकारी दिए ।मंगलबार दर्ता गरिएको उजुरीमा राज्यकोषको २ अर्ब ४० करोड रकम हिनामिना भएको उल्लेख छ ।सरकारले २४ लाख खोपको तथ्यांक नभएको जनाएपछि चौतर्फी विरोध भएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports