गत भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कोशीमा पानीको बहाव बढ्यो १५ वटा ढोका खोलिए, सुनसरी र सप्तरीको आसपासमा सतर्कता अपनाउन आग्रह

143
shares

कोशी नदीमा पानीको बहाव बढेको छ । नदीमा पानीको वहाव बढेपछि सुनसरी र सप्तरीको आसपास क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको हो ।

कोशी ब्यारेजको पछिल्लो विवरणअनुसार पानीको बहाव १ लाख ३१ हजार ३४० क्युसेक पुगेको छ। पानीको बहाव बढ्दो क्रममा रहेको र ब्यारेजका १५ वटा ढोका खोलिएको जनाइएको छ।कोशी ब्यारेजको विवरणमा नदीको अवस्था खतरा तहमा पुगेको छ।

कोशी नदीको बहाव अझै बढ्न सक्ने भएकाले कोशी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र जोखिम बढे सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports