प्रबल जनसेवाश्री चौथोबाट चुडाल विभूषित
काठमाडौ । अभियान साप्ताहिकका सम्पादक एवं प्रकाशक देवेन्द्र चुडाललाई नेपाल सरकारले प्रवल जनसेवा श्री चौथोबाट विभूषित... पुरा समाचार
सांसद मोतिलाल दुगड ट्वाँ
काठमाडौ । सरकारले नेपाल खाद्य संस्थान र साविकको नेशनल टेडिङ्ग कम्पनीलाई गाभेर राष्ट्रिय आपूर्ति कम्पनी बनाउने... पुरा समाचार
मुलुक असफलताको मार्गतर्फ उन्मुख
काठमाडौं । विगत १४ महिनादेखि नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षमध्येका एक अध्यक्ष केपी ओली नेतृत्वको सरकार... पुरा समाचार
एक्लै अघि बढ्न खोजे लड्नुको विकल्प छैन
देवेन्द्र चुडाल तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको १ वर्ष पुग्न लाग्दा समेत नेपाल... पुरा समाचार
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ओरियन्टल को–अपरेटिभका तत्कालीन अध्यक्ष सुधीर बस्नेतको सम्पत्ति लिलाम गर्ने भएको... पुरा समाचार
आन्दोलनमा सरकारी चिकित्सक
काठमाडौं । आफूसँगको सहमतिविपरीत सरकारले कर्मचारी समायोजनको सूची प्रकाशित गरेको भन्दै सरकारी चिकित्सक संघ (गोदान) आन्दोलित... पुरा समाचार
यी कारणले लोकतन्त्रमाथि कालो बादल !
देवेन्द्र चुडाल नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा केपी ओली नेतृत्वको सरकार निर्माण भएपश्चात् संसदको प्रमुख विपक्षी दल... पुरा समाचार
सरकारलाई प्रचण्डको सुझाव : धनी–गरिबबीचको खाडल हटाउने गरी योजना बनाउनुस्
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धनी... पुरा समाचार
मेसी र सुआरेजको गोलमा बार्सिलोना हारबाट जोगियो
स्पेनिस ला लिगाअन्तर्गत मंगलबार राति भएको खेलमा भिल्लारियालले इन्जुरी समयको अन्तिम १५ सेकेन्ड सम्हालिन नसक्दा लिग... पुरा समाचार
अभिनेत्री उषा समाज सेवामा
प्रतिस्पर्धाको जमना छ रंगिन दुनियाँमा, हलका ग्ल्यामरस हुनै पर्ने बिचार बोकेकी नायिका उषा खनाल पछिल्लो समय... पुरा समाचार
फरमानले मात्र समस्याको समाधान हुन सक्दैन
देवेन्द्र चुडाल सरकारले लगानी सम्मेलन गर्दैछ । लगानी सम्मेलनका लागि धेरै देशका उद्योगपतिहरु नेपाल आउने क्रम... पुरा समाचार
पूर्वराजाको मर्यादाक्रम के, जवाफ देऊ ओली सरकार ?
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपी ओली सरकारले विखण्डनवादी स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतसँग... पुरा समाचार
































