सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कमल थापाले २३ दललाई आह्वान गरे

559
shares

काठमाडौं ।
राप्रपा अध्यक्षले २३ दलको मोर्चालाई राप्रपामा आउन आह्वान गरेका छन् । हाम्रो हिन्दू राष्ट्र र राजसंस्थाको एजेण्डा एकै भएकाले एकजुट भएर अघि बढ्न सकिन्छ, त्यसैले राप्रपामा आउन आग्रह गरेका हुन् । राप्रपा अध्यक्ष कमल थापाले २३ वटा दलहरु हिन्दू राष्ट्र र राजसंस्थाको एजेण्डामा निर्बाचित भएका र सबै दलहरु एकजुट भएर अगाडी बढ्नुपर्ने बिचार अघि सारेका छन् ।

अध्यक्ष थापाले भनेका छन्– ०६२÷६३ मा हामी एक्लै थियौँ, लडदैभिडदै अघि बढ्यौँ। अहिले हिन्दुराष्ट्र र राजसंस्थामा आस्था राख्ने धेरै भएका छौँ । यो बिचार बोक्ने २३ दल निर्वाचन आयोगमा दर्ता छन् । छरिएर रहँदा एजेण्डा कमजोर हुन्छ । हिन्दुराष्ट्र र राजसंस्था चाहने सबै यो बिचारको मुलसंवाहक राप्रपामा एकजुट हुन आह्वान गर्दछु, अध्यक्ष थापाले भनेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports