kumari
stcnepal

‘आँसु पिउदै’ गीतको भिडियो सार्बजनिक

काठमाडौं । अञ्जु पन्त र शीव परियारको स्वरमा सजियको मर्मस्पर्सी गीत ‘आँसु पिउदै’ सार्वजनि कभएको छ । भीष्म राजफुलाराको शब्द, बाबुलगीरीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुनिता बस्नेतको कोरियोग्राफी, रामजी लामिछाको निर्देशन रहेको गीतको भिडियोमा पृथ्वी प्रसाईं र अनु शाहलाई फिचरिङ गरिएको छ ।

फुलारा इन्टरटेनमेन्ट नेटवर्कमार्फत सार्वजनिक भिडियो श्यामखत्रीले निर्माण गर्नुभएको हो । रूपा मानन्धरको शृङ्गार, सुमन कार्कीको छायाँकन, दिनेश राजबहाकको मिक्सिङ रहेको भिडियोको पोष्ट प्रोडक्शन स्टुडियो द पिक रहेको छ ।

footer